काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष बन्नकै लागि आफू नेकपा एमालेको राजनीतिमा फर्किएको बताएकी छन्।
पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा उनले प्रस्टसँग आफू एमालेको नेतृत्व गर्नकै लागि सक्रिय राजनीतिमा आएको बताएकी हुन्।
पत्रकार खरेल भन्छन्, ‘मैले के बुझेँ भने विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किनु भनेको अब पार्टीलाई नेतृत्व दिनका लागि हो, अध्यक्षका रूपमा?’
जवाफमा भण्डारी भन्छिन्, ‘एकदम, त्यसमा त कुनै सन्देह छ र?’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी
एमाले महाधिवेशनलाई शुभकामना दिँदै विद्या भण्डारीले यस्तो भनिन् ?
पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने
नेता-कार्यकर्तासँग भेटवार्ता गर्न बारा पुगिन विद्या भण्डारी