काठमाडौ । नेकपा एमालेले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि आज जनसंगठनको भेला बोलाएको छ।
संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार बिहीबार बिहान साढे ७ बजेदेखि पार्टी केन्द्रीय कार्यलय च्यासलमा भेला बोलाइएको हो। भेलामा सबै २३ वटै जनसंगठनका इन्चार्ज र अध्यक्षसहित सबै पदाधिकारीहरु सहभागी हुनेछन्।
भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको कामको प्रकृति अनुसार भेलाले विविध जिम्मेवारी प्रदान गर्ने ढकालले जानकारी दिए।
भेलामा सहभागी हुने नेता कार्यकर्तालाई महासचिव शंकर पोखरेलले विशेष निर्देशन दिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न