काठमाडौँ । त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ। बिदुर नगरपालिका-१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए।
उनीहरू बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरू फर्किएका थिए । बिचमा परेपछि केही समय रुख चढेर बसेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा