काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निजामती विधेयकमा भएको हेरफेरले संसद् र सांसदको अपमान गरेको बताएका छन् ।प्रतिनिधिसभाबाट पारित विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेपछि अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन । संसद् र सांसदको अपमान हो ।’
अध्यक्ष लिङदेनले सामसुम पार्ने विषय नभएको भन्दै गम्भीर छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक : राजेन्द्र लिङदेन
नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन: राजेन्द्र लिङदेन
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्
निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने राजेन्द्र लिङदेनको चेतावनी