काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक बुधबार ० दशमलव ३३ अंकले घटेर २६०० दशमलव २० विन्दुमा पुगेको हो। सेयर बजारमा १ सय १२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३४ कम्पनीको घटेको छ । एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ०५ अंकले बढेर ४४५ दशमलव ११ विन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।
सेयर बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो