काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लामो सङ्घर्षपछि गणतन्त्र स्थापना गरेको भन्दै यही व्यवस्थामार्फत नै जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास भइरहेको बताएका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रले के दियो भन्नेहरूलाई तथ्याङ्कमा हेर्न आग्रह गरे ।
उनले गणतन्त्र दिवसको अवसरमा आज एमालेले सबै पालिकामा विभिन्न कार्यक्रम गरेर मनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल