काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ। भेटमा संक्रमणकालीन न्याय र समसामयिक राजनीतिक सवालमा गहन छलफल भएको बताइएको छ।
दुबै नेताबीच देशको पछिल्लो राजनीतिक अवस्था र शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा विचारविमर्श केन्द्रित रहेको स्रोतले जनाएको छ।
यो भेटलाई संक्रमणकालीन न्यायका बाँकी काम टुंगो लगाउन र समसामयिक मुद्दामा सहमति जुटाउन महत्वपूर्ण मानिएको छ। अहिले छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली