काठमाडौँ। नेपाली काँग्रेसका सांसद नागिना यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र सांसद अमरेशकुमार सिंहलाई काँग्रेस सहमहामन्त्रीको छोराको नाम चोरीमा संलग्न रहेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएकी छन् ।
लिङदेनले भाटभटेनी लुटपाटमा काँग्रेसका सहमहामन्त्रीकै छोरा संलग्न भएको दाबी गरेका थिए । प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस सांसद यादवले आफ्नो पार्टीका नेताको छोरामाथि लगाएको आरोप प्रमाण काँग्रेसका नेता कार्यकर्तालाई दिन माग गरिन् ।
उनले थपिन्, ‘यदि त्यो आरोप सही होइन भनेन। भनिन् उहाँहरूले सदनबाट माफी माग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)