काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७२ मा गएको भूकम्पको इपिसेन्टर गोरखाको बारपाक जाने भएका छन् ।
माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसहितका नेताहरू शुक्रबार त्यसतर्फ जान लागेको बताएका हुन् ।
बारपाक गोरखा क्षेत्र नम्बर २ मा पर्छ । जुन प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । गोरखाबाट फर्केपछि माओवादीले देशका जल्दाबल्दा समस्याबारे अन्य प्रतिपक्षी दलसँग कुरा गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड