काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल
टी-२० सिरिज : नेदरल्यान्ड्ससँग भिडदै नेपाल
नेपाल कुवेतसँग ३ रनले पराजित
चार देशीय टी-२० सिरिज: उपाधिका लागि नेपाल आज कुवेतसँग भिड्दै
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप