काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा गणतन्त्रवादीहरूको मुटु हल्लिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेताहरूलाई पूर्वराजाबारे बोल्दा होस गर्न चेतावनी दिए ।
उनले भने, ‘हामीले राजालाई गरेको स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्यो भने हालत के हुन्छ होला ?’
राजा गइसक्यो फर्किँदैन भन्नेहरूलाई मार्क्स, लेनिन र माओ चाहिँ कसरी फर्किन्छ र मान्छेलाई उल्लू बनाइराखेको भन्दै आक्रोश पोखे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही