काठमाडौँ । राप्रपा नेपालले राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
अध्यक्ष कमल थापाले मंगलबार दिउँसो १:३० बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री एवम् सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गम्भीर छलफल हुनेछ । यसैगरी वर्तमान व्यवस्थालाई चुनौती दिँदै आएको राप्रपा नेपालले त्यसका लागि आन्दोलनको स्वरूप र भावी रणनीति निर्माणले गर्ने बर्तौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ चैत्र २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै