काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १४ करोड ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा आजदेखि चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा मागअनुसार आवेदन नपरे चैत १२ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आईपीओमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला