एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताका सन्दर्भमा रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न 'बढी गाह्रो' भएको बताएका छन्।
बीबीसीका अनुसार ट्रम्पले शुक्रबार रुसलाई नयाँ प्रतिबन्ध र कर लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएको केही बेरपछि युक्रेनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
‘रुसले युद्ध क्षेत्रमा युक्रेनलाई कडा प्रहार गरिरहेको छ’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यस तथ्यका आधारमा, म युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म रुसलाई ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, प्रतिबन्ध र शुल्क लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको छु।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?