काठमाडौ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
नगर अस्पतालका लागि नगरपालिकाले ३० जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाले आइतबार जारी गरेको सूचनामा इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।
सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्सm ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक, कम्प्युटर अपरेटर लगायतका पदमा दरखास्त आह्वान भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ