काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीबारे प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीका यस्ता काम कुराले के देखाउँछन् ?’ भन्दै १५ बुँदे सवाल उठाएका छन् ।
जसमा उनले राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डण्डा चलाउने, कपटपूर्ण तरिकाले अध्यादेश ल्याएको, समर्थकलाई आफ्नो बचाउका लागि सामाजिक सञ्जालमा अशिष्ट ढंगले लेख्न लगाउने, संसदमा प्रश्नोत्तरका क्रममा जवाफ नदिने जस्ता काम ओलीबाट भइरहेको रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति