एजेन्सी । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।
शनिबार बिहान मन्त्रालयको माथिल्लो तल्लामा आगलागी भएको हो ।
आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए ।
आगलागीको कारण जान्न सीसीटीभी फूटेज चेक भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि