काठमाडौ । नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । समितिले सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार शुक्रबार राति नै प्रकाशित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा एक नम्बरमा सुरेन्द्र प्रसाद जोशी रहेका छन् भने पुचारमा मधु नेपालको नाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)