चितवन । चितवनको राप्ती नगरपालिका–९ च्यात्राङखोलामा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
बुधवार दिउँसो ३ बजेको समयमा खोलाको ढुंगा ट्याक्टरमा लोड गर्ने क्रममा राप्ती–३ झुरझुरे घरभई राप्ती–९ स्थित चित्रकोट टोलमा डेरी गरी बस्दै आएका २६ वर्षीय राजकुमार विकलाई गैंडाले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका विकको भरतपुर अस्पतालमा उपचारको क्रममा बुधवार दिउँसो ४ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवलने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु