गोरखा। गोरखामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । भीमसेनथान गाउँपालिका- ४ गैरागाउँका ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोही गाउँपालिका- ४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु