काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा आज पेसी
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा आज पेसी
रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा बहस स्थगित
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो