काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीबाट ३२ बर्से उमेर हदका कारण बिदा भएका नेता व्यवस्थापन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले निर्देशन दिएका छन् ।
अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनका क्रममा गत पुस १३ गते ३२ बर्सो उमेर हद कायम भएपछि छ सयभन्दा बढी विद्यार्थी नेता बिदा भएका थिए ।
अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले विद्यार्थी सङ्गठनबाट बिदा भएका नेताको क्षमता, रुचि र पार्टीको आवश्यकताका आधारमा हप्तादिनभित्र सुझाव दिन शुक्रबार पार्टी सर्कुलरमार्फत निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ माघ २०८१, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’