काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए ।







प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा आज पेसी
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा आज पेसी
रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा बहस स्थगित
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो