काठमाडौ । आज (पुस २७ गते) पृथ्वी जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी नारायण शाहप्रति उच्च सम्मान प्रकट गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपाल एकीकरणका नेतृत्वकर्ता भन्दै पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरेका हुन्।
‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्वीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको पर्वाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति