काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत भ्रमणमा गएका छन् ।
पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित उत्तर प्रदेशको राजधानी लखनउ गएका हुन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणा मान्न पूर्वराजा ज्ञानेन्द्र परिवार भारत गएकाे नेपाल समाचारपत्रमा खबर छ।
पूर्वराजा ज्ञानेन्द्र परिवारको उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको बताइएको छ। अर्थात् मुख्यमन्त्री योगी आदित्यले नै सबै सुरक्षा र अन्य व्यवस्था गरेका छन् ।
स्रोतका अनुसार उनले उत्तर प्रदेशका मुख्यमन्त्रीलगायत भारतका उच्चस्तरीय नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह