काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शंकास्पद पोस्टहरु क्लिक नगर्न आग्रह गरेको छ ।
नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरुको लोगो तथा अन्य विवरणहरुको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने शंकास्पद पोस्टहरु देखिएको भन्दै प्रहरीले त्यस्ता पोस्टहरु क्लिक नगर्न सबैलाई अनुरोध गरेको हो ।
यस्ता पोस्टहरु विभिन्न व्यक्तिहरुलाई आउने गरेको गुनासो बढेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिकता नबुझी झुटा प्रलोभनमा नपर्न सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)