काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले दुर्गा सिंह र भरत बहादुर बोहराको नाम सिफारिस गरेको हो ।
प्रहरी नायव महानिरीक्षक उनीहरुको बढुवा सिफारिस सूची शुक्रबार नै सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेन जेड अगुवाहरू प्रहरीको नियन्त्रणमा
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण