काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि डंगोलले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्षमा कांग्रेसबाट इच्छा महर्जन र ४ नम्बर वडा अध्यक्षमा राजेन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ । आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहका ४२ पदका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक
राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित
प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि