काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ महिला टी-२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ ।
क्यानले यू-१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।
युएईलाई पराजित गर्दै पहिलो पटक यू-१९ महिला विश्वकपमा छनौट भएको नेपाल यू-१९ एशिया कपमा पनि छनौट भएको छ ।
युएईमा रहेको नेपाली टिम आज स्वदेश फर्किदै
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
क्यानले तोक्यो एनपीएलको टिकट दर