काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवामा लगिएसँगै कार्यकर्ता र समर्थकले प्रदर्शन चर्काएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा रास्वपाका कार्यकर्ता र रविको समर्थकले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कार्यकर्ता र समर्थकले उनको पक्षमा चर्को नाराबाजी गरिरहेका छन् । यसैबीच रविलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइने भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा मुछिएका रविलाई पोखराबाट मंगलबार भैरहवा लगिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारत सम्बन्धलाई ‘विकास कूटनीति’मा केन्द्रित गर्न रविका ८ प्रस्ताव
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा
रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग नहटाउने मागसहित दायर रिट सर्वोच्चमा सुनुवाइ हुँदै