काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । दार्चुला मालिकार्जुन गाउँपालिका-४ ऐरी छाना बस्ने किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा धामीसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हुन् ।
नगद २ लाख ३२ हजार ३ सय ७० रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ