काठमाडौँ । नेकपा एमालेले काठमाडौँमा जागरण सभा गर्ने भएको छ । शनिवार बसेको एमाले सचिवालय बैठकले आउँदो मङ्सिर ७ गते काठमाडौँमा पार्टीको जागरण सभा गर्न लागेकोले सो कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने गरेको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा काठमाडौँमा गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय सङ्गठनहरू, सम्पर्क कमिटीहरूलाई सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक आज पनि बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा
मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय
एमालेमा निर्वाचन समीक्षा कार्यदल गठनको प्रस्ताव
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
सुकुमबासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरियो: एमाले
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु