काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन रुलिङ गर्न माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर बोलाउन सभामुखसँग माग गरे।
उनले भने, ‘उहाँलाई डाक्नुपर्यो। यो सदन जनताले पठाएका प्रतिनिधिहरू हो। जनताबाट चुनेर आएका प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ। उहाँलाई डाक्नुपर्छ।’
प्रधानमन्त्री शाहलाई रोस्ट्रममा उभ्याएर हिजोको गल्ती सच्चाउन माग गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०८३, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग