काठमाडौं। पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्र क्वेटामा शनिबार भएको बम विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । हालसम्म कुनै पनि उग्रवादी समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
एक्सप्रेस रेल पेशावरका लागि प्रस्थान गर्न तयारी गर्दै गर्दा रेलवे स्टेशनभित्र बिष्फोट भएको वरिष्ठ प्रहरी अधिकृत मुहम्मद बलोचको भनाइ उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यो विष्फोट पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बढ्दो उग्रवादी हिंसा र देशको दक्षिणी भागमा तीव्र हुँदै गएको पृथकतावादी विद्रोहको क्रममा भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु