काठमाडौ । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक आइतबार साँझ ५ बजेका लागि तय भएको केन्द्रीय कार्यालयले जनाएको छ ।
च्यासलमा पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकमा समसामयिक विषयमा छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ ।
पछिल्लो समय एमाले व्यापारीबाट दानमा जग्गा लिएका कारण आलोचित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
ओली र लेखकको गिरफ्तारी गैरकानुनी: एमाले
एमालेले सार्वजनिक गर्यो विरोध कार्यक्रम