एजेन्सी । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको छ ।
लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको हवाई आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयले सेन्ट्रल बेरुतमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै ११७ जना घाइते भएका पुष्टि गरेको छ ।
बीबीसीले राजधानी बेरूतको शिया बाहुल्य क्षेत्र बचौरामा विष्फोटनको ठूलो आवाज सुनिएको जनाएको छ
राहत र उद्धारकर्मीहरूलाई विष्फोटनका कारण ढलेका घरहरूबाट उद्धार गरिरहेका देखिएको बीबीसीको हिन्दी अनलाइन संस्करणमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ असोज २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’