काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको थारु संघको केन्द्रीय कार्यसमितिमा १७८ जना मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शिवनारायण महतो ‘गुरौ’ को अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा १७८ सदस्यहरु मनोनयन गरेका छन् ।
देउवाले केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरुलाई आइतबार मनोनयन गरेका हुन् ।
हेर्नुहोस मनोनयन गरिएका सदस्यहरुको विवरण




प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन