काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आकस्मिक बैठक बोलाइएको छ ।
दिउँसो ३ बजे बस्ने गरी जुम मीटिंग बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समिति, संसदीय दल, प्रदेश, जिल्ला र र्यापिड एक्सन टीमको संयुक्त बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी