काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू दोषी भए पक्राउ गर्न सरकारलाई चेतावनी दिएका छन्। होइन भने उनले दोषीलाई पक्राउ गर्न भनेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’ लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मा र बालेनबीच विवादमा उनले यस्तो भनेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौँ टावर निर्माणमा अर्बौँको नीतिगत भ्रष्टाचार भयो: बालेन
बालेनको प्रश्न : स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश किन चाहियो ?