काठमाडौँ । प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको छ ।
विभिन्न मितिदेखि उनीहरु कार्यालयमा गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सन्तोषजक स्पष्टीकरणसहित हाजिर हुन आउन मंगलबार सूचना जारी गरेको हो ।
अन्यथा प्रहरी नियमालीअनुसार सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)