काठमाडौ । रामेछापको दोरम्बा शैलुङमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा शैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराती पहिरो गएको हो । सो क्रममा पहिरोले ३ घर बगाएको र दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी कौशल न्यौपानेले बताए ।
पहिरोमा केही व्यक्ति वेपत्ता भएको पनि उनले बताए । प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते