काठमाडौँ । सुनचाँदीका विभिन्न गरगहनासहित प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थित ग्रामीण सडक खण्डमा चौहर्बातर्फ जाँदै गरेको प्र१–०१–०१४ प ४६२५ नम्ब्रको मोटरसाइकलाई चेकजाँच गर्दा झापाका रोशन बराईलाई सुनचाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनबाट बरामद सुनचाँदीको गहनाको कुल मूल्य ५ लाख ५२ हजार ९०९ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ