काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशसचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन्।
अध्यक्ष ‘प्रचण्ड’ र भारतीय विदेशसचिव मिश्रीबीच ‘प्रचण्ड’निवास खुमलटारमा भेटवार्ता भएको हो।
भेटमा दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ उत्रिएका मिश्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?