काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट साढे ८ केजी लागुऔषधि कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्। मंगलबार राति सवा १ बजे नेपाल आइपुगेका ५१ वर्षीय ल्याटिभियन नागरिक एभार्स भाल्टर्स ७ किलो ६६५ ग्राम कोकिनसहित पक्राउ परेका हुन्।
उनी दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ बाट नेपाल आएका थिए। झोलामा लुकाएर ल्याएको साढे सात किलो कोकिनसहित उनलाई नेपाल प्रहरीको लागुऔषध ब्यूरोले नियन्त्रणमा लिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट साढे ८ केजी लागुऔषधि कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्। मंगलबार राति सवा १ बजे नेपाल आइपुगेका ५१ वर्षीय ल्याटिभियन नागरिक एभार्स भाल्टर्स ७ किलो ६६५ ग्राम कोकिनसहित पक्राउ परेका हुन्।
उनी दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ बाट नेपाल आएका थिए। झोलामा लुकाएर ल्याएको साढे सात किलो कोकिनसहित उनलाई नेपाल प्रहरीको लागुऔषध ब्यूरोले नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ