काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो कार्ययोजना पेस गरेका छन् । संसदीय सुनुवाइ समितिमा बुधबार भएको सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
उनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन र सुधारका लागि आफ्नो अवधारणा प्रस्तुत गरेका छन् । समितिले विश्वास गरेर आफूलाई आयुक्तमा नियुक्ति गरेमा आयोगका संस्थागत सुदृढीकरण, क्षमता विकास र साझेदारी प्रवर्द्धन गर्ने बताएका छन् ।
पूर्णपाठ :













प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया