काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले बल्खुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका ३६ वर्षीय अनिलकुमार गुप्ता छन् ।
उनीविरुद्ध पासाङ डोमा शेर्पाले जाहेरी दिएका थिए । आरोपीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ