सोलुखुम्बु। सोलुखुम्बुमा नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका- २ की २१ वर्षीया कल्पना विश्वकर्मा रहेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले गत आइतबार बच्चा जन्माएर घरदेखि अन्दाजी २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगि साल नालसहितको फालेकी थिइन् ।
घटनाबारे जानकारी प्राप्त भएसँगै खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ