काठमाडौं। आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकले सरोकारवालासँग सुझाव मागेको छ ।आर्थिक वर्ष २०८१/८२ शुरू भएको एक साताभित्र ल्याइसक्नुपर्ने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले यही असार १६ गतेभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।
'नेपाल राष्ट्र बैंक ऐन २०५८ मा व्यवस्था गरिएबमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराइदिनहुन अनुरोध छ,' बैंकले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो