नुवाकोट । वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विदुर नगरपालिका- ७ भित्रीनिटार बस्ने ३२ वर्षीय भुषण बोगटीलाई सोही ठाउँबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
भुषणले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय कोलोनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ