काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।
कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठकको समय परिवर्तन